१३२ मतले हारे रवीन्द्र मिश्र, काठमाडौं-१ मा कसले ल्याए कति?
स्वर्गद्वारी अपडेट |
मंसिर ६ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ।
सोमबार बिहान मतगणना सुरू भएदेखि नै काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रबीच कडा प्रतिस्पर्धा थियो।