समय : १२:३४ pm | सोमबार , फागुन ११ गते २०८२

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

स्वर्गद्वारी अपडेट | असार २२ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै शर्माले छानबिन समितिलाई अनुसन्धान गर्न सहयोग गर्ने भन्दै राजीनामा दिएको बताएका हुन् ।

यो पनि पढ्नुहोस्