अनुज पछाई , प्यूठान । प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा गाडी दुर्घटना भएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गर्न आएका २ भारतिय गाडी एक आपसमा ठोकिदा दुर्घटना भएको स्थानियले बताएका छन । स्थानियका अनुसार १ को घटना स्थलमै मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते रहेका छन ।
यस बारेमा थप विवरण आउन बाकी रहेको छ ।