समय : ०४:५० pm | शनिबार , मंसिर २० गते २०८२

प्यूठानमा अबैध काठ बरामत

स्वर्गद्वारी अपडेट | जेठ १८ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानमा सालको गोलिया काठ बरामत गरिएको छ । प्यूठान नगरपालिका वडा नं. २ दाखाक्वाडीमा रहेको एक्ले डाडाँ राष्ट्रिय वनबाट १६ थान अबैध सालको काठ बरामत गरिएको डिभिजन वन कार्यालय प्यूठानका प्रमुख शंकरप्रसाद युप्ताले बताएका छन । कार्यालयका प्रमुख गुप्ताका अनुसार अबैध काठ अहिले नियन्त्रणमा लिएको छ । काठ बरामत भएको स्थानमा करिब १० वटा सालका रुख काटेको अबस्थामा फेला परेको थियो।

यो पनि पढ्नुहोस्