समय : ०१:४७ pm | शनिबार , मंसिर २० गते २०८२

घरमा खेलिरहेका ८ बर्षिया बालकलाई बाघले खायो

स्वर्गद्वारी अपडेट | जेठ १३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । अर्घाखाचि जिल्लाको सन्धिखर्क नगरपालिकामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ । सन्धिखर्क ४ अमलडाडाँमा बिहीवार साझ करिब ७ बजेको समयमा ८ बर्षिय बालको मृत्यु भएको हो । घरको आगनमा खेलि रहेको बेला एक्कासि नभेटिएपछि खोजि गर्दा बालक मृत अवस्थामा फेला परेको स्थानियले बताएका छन ।

यो पनि पढ्नुहोस्