समय : १२:३० pm | शनिबार , मंसिर २० गते २०८२

नौबहिनीका अध्यक्ष थापाको पहिलो घोषणाःनिःशुल्क शिक्षा

स्वर्गद्वारी अपडेट | जेठ ९ गते २०७९
नुज पछाई, प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापाले वेसहारा विपन्न बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठनको ब्यबस्था मिलाइदिने घोषणा गरेका छन । सोमबार नव निर्वाचित जनप्रतिनिधिहरुको लागी सपथग्रहण तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उक्त कुराको घोषणा गरेका हुन । त्यस्तै पालिकामा सबै परिवारको २० युनिटसम्मको बिद्युत महसुलमा छुट दिने पनि अध्यक्ष थापाले घोषणा गरेका छन ।

यो पनि पढ्नुहोस्