समय : १०:४५ am | शुक्रबार , श्रावण २ गते २०८२

रोल्पाको थवाङ ५ मा माओवादीको प्यानल विजयी

स्वर्गद्वारी अपडेट | वैशाख ३१ गते २०७९

३१ वैशाख, रोल्पा । नेकपा माओवादी केन्द्रले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको छ । थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल नै विजयी भएको छ।
काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी भएका हुन् ।
घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे।

यो पनि पढ्नुहोस्