समय : १२:३५ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

जलाशयमा डुबेर महिलाको मृत्यु

स्वर्गद्वारी अपडेट | वैशाख २९ गते २०७९

स्वर्गद्धारी अपडेट , प्यूठान । जलाशयमा डुबेर घोराहीमा एक महिलाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका १७ ढिकपुरमा रहेको कृतिम जलाशयमा डुबेर बिहिबार स्थानीय ३० वर्षीया बिबा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहान नुहाउन गएको बेला चिप्लिएर जलाशयमा डुबेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्