२ बैशाख,बाँके -बाँकेको टिकुलीपुरमा भीषण आगलागी हुँदा १२ घर जलेका छन् । राप्तीसोनारी गाउँपालिका–२, टीकुलीपुरमा एक घरबाट शुरू भएको आगो वस्तीभर फैलिएको थियो ।
दिउँसो साढे २ बजेबाट शुरू भएको आगलागी अहिले लगभग नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए । क्षतिको विवरण संकलन थालिएको डीएसपी मल्लले बताए ।
बाँकेमा भीषण आगलागी हुँदा १२ घर नष्ट







