समय : ०६:२६ am | आइतबार , जेठ १८ गते २०८२

पेट्रोल–डिजेलको मूल्य घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ।

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०८२

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नेपाल आयल निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ ।

यो पनि पढ्नुहोस्