समय : ०४:५८ am | शुक्रबार , फागुन १४ गते २०८२

शून्य बेरुजुमा देशकै उत्कृष्ट प्युठानका सरुमारानी र मल्लरानी

स्वर्गद्वारी अपडेट | वैशाख ३ गते २०८०
नियतसंगत कार्यसम्पादन गरिएको, बजेट खर्चमा पारदर्शिता, प्रचलित ऐन, कानुनको पूर्ण पालना गरिएकै कारण निरन्तर बेरुजु शून्यमा झारिएको केसीले बताए । । स्थानीय तह आर्थिक अनुशासनमा चल्दैनन् भन्ने आम नागरिकहरुको भ्रमलाई मल्लरानीले चिरेको उनको बुझाई छ । दुई वर्षसम्म गाउँपालिकाको बेरुजु शून्य हुँदा प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा कार्यरत थिए भने हाल महेश केसी छन् । प्यूठानमा दुई नगरपालिका सहित नौ वटा स्थानीय तह छन् । देशभमै निरन्तर बेरुजु शून्य बनाउनेमा सरुमारानी र मल्लरानी गाउँपालिका मात्र हुन् ।  

यो पनि पढ्नुहोस्