सन्तोष सुनार प्यूठान । प्यूठान नगरपालिका २ चिथिखोलार्मा बसन्तबहार सामुदायिक बन उपमोक्तता समितिको २८ औ बार्षिक उत्सवमा १२औ साधरण सभा झारीबाङ सुपारेआपरुक आफ्नैहलमा शनिवार एक कार्यक्रम गरी सम्पन्न गरको छ ।
बसन्तबहार सामुदायिक बन उपमोक्तता समितिको अध्यक्ष दानि बिष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति प्यूठान नगरपालिकाका वडा न. २ का सदस्य मोहन विष्ट ,विशेष अथितिमा बसन्तबहार सामुदायिक बन उपमोक्तता समितिका पुर्व अध्यक्ष मिन बहादुर खड्का रहनु भएको थियो भने स्वागत मन्तव्य सचिव सिता अधिकारीले राख्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य मोहन विष्टले बसन्तबहार सामुदायिक बन उपमोक्तता समितिको २८ औ बार्षिक उत्सवको सम्पूर्णलाइ शुभकामना दिदै बसन्तबहार सामुदायिक बन उपभोक्ता समितिको हल तथा कार्यलयललाइ अझ व्यवस्थापन गर्नका लागि तार र जालिको उपलब्ध गराउने बताउनु भताउनुको छ । समितलिाइ सक्रिय रहि काम गरेकोमा धन्यावादव्यक्त गर्नु भएको थियो र उपभोक्तालाइ बनलाइ जनेगाउन तथा नियमपूर्वक आफुलाइ चाहिने आवश्यक मात्र प्रयोग गर्न आग्रह समेत व्यक्त गर्नु भएको थियो ।

उपभोक्त सन्तोष सुनारले हामी बनप्रति जिम्वेबार छौ , पहिलेको भन्दा अहिले धेरै सुरक्षित तथा बन जोगिएको छ। समयसमयमा बन खोलिदा उपभोक्ताहरु पनि सन्तोषजनक रहेको बताउनु भएको थियो । समितिमा नयाँ ५ जन सदस्य थपि १९ जनाको गठन गरिएको र माषिक रुपमा खाजा खर्च समितिका अध्यक्ष, सचिव , कोषादक्ष्यलाई रु १५० र सदस्यलाइ रु १०० दिइर्ने बसन्तबहार सामुदायिक बन उपमोक्तता समितिको अध्यक्ष दानि विष्टले जानकारी दिनु भयो ।
कार्यक्रममा५० उपभोक्तहरुको उपस्थित रहेको थियो कार्यक्रमको सन्चालन भने कोषादक्ष्य गिर वहादुर खड्काले गर्नु भएको थियो ।