सहकारीहरु समयमा नविकरण हुन सकेका छैनन नविकरण गर्नु पर्यो र योजना र क्षमतावान साथ जानु पर्दछ भनेर आग्रह समेत गर्नु भएको थियो। प्यूठान नगरपालिकाका नगर प्रमुखले रहकारीमा चिन्ताको विषय स्वभाविक रहेको बताउनु भएको हो चिन्ताले नै अगाडि बढ्न प्रेरित गर्दछ । प्यूठान नगरपालिकामा रहेका सहकारीलाइ हाम्रो साथ र सहयोग सधा छ ३० /३२ सम्मरहेका रहकारीलाइ क्षमताको बृद्धि बढाउन हिउदे सभा तालिमका लागि प्यूठान नगरपालिकाले पाच लाख छुट्याएको । यसबाट हामी उत्पादनमा बिेशेष जोड दिनुपर्छ । सहकारीको लागि प्युठान नगरपालिकाको सदा साथ रहेको बताउनु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको नवौँ वार्षिक साधारण सभा सम्पन्न
सन्तोष सुनार प्युठान । जिल्ला सहकारी संघ लिमेटेड प्यूठानको नवौँ वार्षिक साधारण सभा हिजो विजयफुलबारी बचत तथा क्रण सहकारी जुम्रीमा सम्पन्न भउको छ ।
राधा अधिकारी अध्यक्षतामा सुरु भएको कार्यक्रमा प्रमुख अथिति प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगी , विशेष अथिति जील्ला समन्वय समितिकि निर्मला पोख्रेल ,प्यूठान नगरपालिका ३का वडाअदक्ष्य सुमन राज क्षेष्ठ , प्यूठान नगरपालिका८ का वडाअध्यक्ष बिकास के सी , जिःल्ला सहकारी संघ लिमेटेट प्यूठानका सस्थापक जिबलाल न्यूपाने , जिल्ला सहकारी बचतका सस्थापक लोक बहादुर बस्नेत रहनु भएको थियो ।
कार्यक्रमकामा स्वागत मन्तव्य ेतुक बहादुर रोकाले गर्नु भएको हो । कार्यक्रमको ब्यानर पढेर उद्घाटन भने प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले गर्नु भएको हो भने अथितिलाइ माला र खादा जिल्ला सहकारी संघ लिमेटेड प्यूठानकी व्यबस्थापक राधिका भुषाले लगाइ दिनु भएको थियो । कार्यक्रममा आगमी आर्थिक वर्षमा प्रस्तामवित प्रस्तावहरुको प्रतिवेदन जिल्ला सहकारी संघ लिमेटेड प्यूठानका सचिव एम प्रसाद पाण्डेले प्रस्तुत गर्नु भएको थियो , आर्थिक आम्दानी तथन खर्चको बिबरण भने कोषादक्ष्यनिरज सुवेदिले प्रस्तुत गर्नु भएको हो ।
कार्यक्रममा , जिल्ला सहकारी बचतका सस्थापक लोक बहादुर बस्नेतले सहकारीलाइ एकताबद्ध तरिकाले अगाडि बढाउनु पर्दछ , जिल्लाका सम्पुर्ण सहकारीका कर्मचारीहरु निष्क्रिय रहेको जस्तो महसुस रहेको धारण ब्यक्त गर्नु भयको थियो । सहकारीमा आइसकेपछि रहरले आको र पुरा भएपछि फर्केर जाने जस्तो सम्झेर पछि परेको गुनासा ेसमेत गर्नु भएको थियो । त्यस्तै जिःल्ला सहकारी संघ लिमेटेट प्यूठानका सस्थापक जिबलाल न्यूपानेले जिल्लाका सहकारीहरु एक्लै अगाडि बढ्न सकिदैन भने आपसमा एकिकरण भएर लैजानु पर्दछ ।
सहकारीहरु समयमा नविकरण हुन सकेका छैनन नविकरण गर्नु पर्यो र योजना र क्षमतावान साथ जानु पर्दछ भनेर आग्रह समेत गर्नु भएको थियो। प्यूठान नगरपालिकाका नगर प्रमुखले रहकारीमा चिन्ताको विषय स्वभाविक रहेको बताउनु भएको हो चिन्ताले नै अगाडि बढ्न प्रेरित गर्दछ । प्यूठान नगरपालिकामा रहेका सहकारीलाइ हाम्रो साथ र सहयोग सधा छ ३० /३२ सम्मरहेका रहकारीलाइ क्षमताको बृद्धि बढाउन हिउदे सभा तालिमका लागि प्यूठान नगरपालिकाले पाच लाख छुट्याएको । यसबाट हामी उत्पादनमा बिेशेष जोड दिनुपर्छ । सहकारीको लागि प्युठान नगरपालिकाको सदा साथ रहेको बताउनु भएको छ ।