समय : ०२:०७ am | शुक्रबार , चैत्र ५ गते २०८२

मातृभुमि टोल विकास संस्थाद्वार दश हजार एकसय पाच रुपैयाँ विष्टको परिवारलाइ हस्तान्त्रण

स्वर्गद्वारी अपडेट | कार्तिक ४ गते २०७९
सन्तोष सुनार प्यूठान।  गत महिना अशोज १९ गते परेको अविरल वर्षात कारण प्यूठान नगरपालिका वडा नं.२ क्वाडि को शिवा विष्टको घरमा साशु सावित्रा विष्टको ७७ वर्षको उोरमा निधनसंगै घरभत्किएको हो । अहिले उक्त घरमा बस्न जोखिम रहेको छ । परविारको बसोबासका लागी  नजिकैको प्यूठान नगरपालिका २  प्रहरी विटको क्यान्टिनमा  व्यवस्था गरिदिएको उक्त प्रहरी विटका प्रहरी साहयक निरीक्षक टिकाराम खत्रीले जानकारी दिनुभयो । विष्टका परविार आर्थिक स्थितिमा कमजोर रहेकाले मातृभुमि टोल विकास संस्थाका अध्यक्ष तारा के शी ,सचिव प्रतिभा थापा , कोषदक्ष्य दिन बहादुर राउत , सदस्य चुडामणी सुवेदी र टिका सुवेदीदेले रु १०,१०५ रुपैयाँ हस्तान्त्रण गर्नु भएको हो । सावित्रा विष्टको एक छोरा हो तर उहांको निधन भएकाले उहाको काजक्रिया नाति  सँगम विष्टले गर्नु भएको छ । [caption id="attachment_7762" align="alignnone" width="300"] Exif_JPEG_420[/caption]

यो पनि पढ्नुहोस्