समय : ०२:०७ am | शुक्रबार , चैत्र ५ गते २०८२

प्युठानमा एक पुरुषद्वारा झुण्डीएर आत्माहत्या

स्वर्गद्वारी अपडेट | कार्तिक ४ गते २०७९
स्वर्गद्वारी अपडेट , प्युठान नगरपालिका - ८ खप्प्रेङखोला ,डाँडाघरमा  एक जना ५७ वर्षिय पुरुषले  झुण्डीएर आत्माहत्या गरेका छन् । प्युठान नगरपालिका ८ खप्प्रेङखोला ,डाँडाघर भएका महेन्द्र बहादुर महतरा आफ्नो घर देखि १०० मिटर तल खन्युको रुखमा करिब १२ :३० बजे तिर झुन्डिएको घटनास्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ । किन  आत्माहत्या गरेका हुन भन्ने बारेमा भने अहिलेसम्म केहि थाहा नभएको प्रहरीले  बताए । प्रहरीको अनुसार सवलाई  पोष्टमाटमको लागी  जिल्ला  हस्पिटलमा लगिने तयारी गरिदैछ ।  

यो पनि पढ्नुहोस्