समय : ११:१६ pm | बिहिबार , चैत्र ५ गते २०८२

सिर्शिखोला उर्लियो, पैदल यात्रा गर्नसमेत जोखिम्

स्वर्गद्वारी अपडेट | असाेज २१ गते २०७९
सन्तोष सुनार ,प्यूठान –   लगातार अविरल वर्षातको कारण प्युठान नगरपालिका २ चिथिखोलमा रहेको सिर्शिखोला बढ्दो क्रममा आउदा सवारी साधन र मानिसहरुलाई आवज जावत् गर्न कठिनाइ परेको राप्ति सागर कम्प्यिूटर ईन्ष्च्यिुटका प्रो. इश्वर बहादुर जि.सी. ले जानकारी दिनु भएको छ ।घरहरुको सुरक्षितको लागि खोलाको छेउछाउमा लगाएका जालिहरु समेत खोलाले बगाएको छ । त्यसैगरी, लगातार अविरल वर्षातले गर्दा क्वाडिबाट चिथिखोला, झारीबाङ्ग, आरनेटार, मशेरी, ढाडा र बर्जीबाङ्ग जाने बाटोमा पहिरो र बाढि आउदा सवारी साधन ठप्प रहेको छन । व्यक्तिहरुको लागी पैदल यात्रा गर्न समेत बाटो जोखिमपूर्ण [caption id="attachment_7588" align="alignnone" width="300"] Exif_JPEG_420[/caption] रहेको जिसीले बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्