समय : ११:१३ pm | बिहिबार , चैत्र ५ गते २०८२

अरङखोलामा हाम फालेर एक युवा बेपत्ता

स्वर्गद्वारी अपडेट | असाेज २१ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान अरङखोलामा हाम फालेर एक युवा बेपत्ता परेका छन। माण्डबी गाउँपालिका वडा नम्बर १ कुमालटार घर भएका खेतुलाल सुनारका छोरा अन्दाजी बर्ष ३२ धन बहादुर सुनार अरङखोलामा हाम फालेर बेपत्ता भएका छन। “शुक्रबार बिहान  ११:४५ बजेतिर  अरङखोलामा पौडी खेल्न जाने भन्दै खोलामा हाम फालेका ऋषि राम अधिकारीले भने “सुनारका मानसिक सन्तुलन ठिक नभएकोले यस्तो दुर्घटना हुने सक्ने बताए।अधिकारी माण्डबी गाउँपालिका सोहि वडाका वडा सदस्य हुन । सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेर खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ।
 

यो पनि पढ्नुहोस्