समय : ०९:४१ pm | बिहिबार , चैत्र ५ गते २०८२

घरको आगनबाट मोटरसाइकल चोरी

स्वर्गद्वारी अपडेट | असाेज १२ गते २०७९
सन्तोष सुनार, प्युठान । आफ्नै घरको आगनमा राखिएको मोटरसाइकल चोरी भएको छ । माण्डबी गाउपालिका वडा न १ सिमलचौर निवासी सत्य बहादुर बोहोराको मोटरसाइकल चोरी भएको हो ।  गएराति रा ६ प ६३५९ नम्बरको २२०मोटरसाइकल करिब १० वजे आफ्नै घरको आगनमा राखि सुत्दा बिहान साढे चार वजे उठ्दा मोटरसाइकल नरहेको बोहोराको भनाई रहेका छ । मोटरसाइकलको खोजिकार्य तथा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यलय चकचकेले जनाएको छ ।

यो पनि पढ्नुहोस्