समय : ०१:३७ am | मङ्गलबार , फागुन ११ गते २०८२

प्युठान प्रदेश “ख” मा ३ जना सिफारिस

स्वर्गद्वारी अपडेट | भाद्र १६ गते २०७९
स्वर्गद्वारी अपडेटप्युठान  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि नेपालि कांग्रेस प्युठानले उम्मेदबार नाम सिफारिस गरेको छ । बिहिबार बसेको प्युठान प्रदेश "ख" क्षेत्रीय समितिको बैठकबाट सभापति रोज राणा , मेनुका घिमिरे र सालिकराम पण्डित को नाम सिफारिस गरेको छ ।        

यो पनि पढ्नुहोस्