समय : ०१:०५ pm | बिहिबार , चैत्र ५ गते २०८२

अखिल (क्रान्तिकारी) प्यूठानको तेस्रो बिस्तारीत बैठक भोली

स्वर्गद्वारी अपडेट | भाद्र ३ गते २०७९
अनुज पछाई , प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति प्यूठानको तेस्रो बिस्तारीत बैठक तथा छलफल सनिबार अर्थात भाद्र ४ गते हुने भएको छ । प्यूठान जिल्लाको जुम्रिमा सञ्चालन हुने बैठकमा विविध बिषयबस्तुमाथी छलफल तथा निर्णय गर्ने तयारी रहेको अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताएका छन । सनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी¬)को कार्यलयको उदघाटनको कार्यक्रम पनि रहेको अध्यक्ष बिश्वकर्माले बताएका छन ।

यो पनि पढ्नुहोस्