समय : ०६:५३ am | बिहिबार , चैत्र ५ गते २०८२

राष्ट्रिय अपाङग सेवा संघ प्यूठानको अध्यक्षमाःखडका

स्वर्गद्वारी अपडेट | श्रावण १८ गते २०७९
अनुज पछाई,प्यूठान । राष्ट्रिय अपाङग सेवा संघ प्यूठानको सातौ अधिबेसन सकिएको छ । अधिबेसनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । अधिबेसनले हुनाराम खडकाको अध्उक्षतामा ११ सदस्यि कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा लोकराज भुषाल,महासचिव रमेश केसी,सचिव राजेन्द्र रावत क्षेत्री,कोषाध्यक्ष उजेली विक निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा निरज हमाल,कृष्णा जिसी,गायत्री घर्ती,जमूना खडका र सिता सुनार निर्वाचित भएका हुन ।

यो पनि पढ्नुहोस्