समय : ११:०८ pm | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानको झिमरुक नदिमा महिला मृत फेला

स्वर्गद्वारी अपडेट | श्रावण ४ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानको झिमरुक नदिमा एक महिलाको शव फेला परेको छ । महिलाको शव नदिमा डुबेको अबस्थामा फेला परेको हो । घटनाको बिस्तृत वीबरण आउन बाकी छ ।

यो पनि पढ्नुहोस्