निरन्तर कार्य गर्दै आएका कर्मचारीलाई विना जानकारी हटाउने कार्यप्रति प्यूठान जिल्लामा क्रियाशिल पेशागत संगठनको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
आइतबार प्यूठान जिल्लाका बिभिन्न ५ संगठनले संयुक्त रुपमा हस्ताक्षर गर्दै म्याद नथप्ने कार्य नगर्न सुसुचित गर्दै यथासिग्र म्याद थप गरि पूर्वत अबस्थामा कामकाज गर्ने बातावरण मिलाइदिनुहुनको लागी जिल्लाका सबै स्थानिय तहलाई आग्रह गरिएको छ । करार कर्मचारी हटाएको बिरोधमा प्यूठानका पेशागत संगठनको ध्यानआकर्षण
अनुज पछाई, प्यूठान । प्यूठान जिल्लाका कतिपय स्थानिय तहहरुले करार कर्मचारीलाई हटाएको बिरोधमा प्यूठानमा क्रियाशिल पेशागत संगठनहरुले सम्बन्धित पालिकाको ध्यान आकर्षण गरेको छ । प्यूठान जिल्लाका माण्डबी गाउपालिका, स्वर्गद्धारी नगरपालिका र नौबहिनी गाउपालिकाले विभिन्न शाखा तथा स्वास्थ्य चौकीमा कार्यरत ६३ बढी कर्मचारीहरुलाई हटाएका छन ।
निरन्तर कार्य गर्दै आएका कर्मचारीलाई विना जानकारी हटाउने कार्यप्रति प्यूठान जिल्लामा क्रियाशिल पेशागत संगठनको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
आइतबार प्यूठान जिल्लाका बिभिन्न ५ संगठनले संयुक्त रुपमा हस्ताक्षर गर्दै म्याद नथप्ने कार्य नगर्न सुसुचित गर्दै यथासिग्र म्याद थप गरि पूर्वत अबस्थामा कामकाज गर्ने बातावरण मिलाइदिनुहुनको लागी जिल्लाका सबै स्थानिय तहलाई आग्रह गरिएको छ ।