प्यूठानमा कुन पालिकाका कोको शिक्षक सम्मानित भए ?
अनुज पछाई , प्यूठान । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानले मङगलबार प्यूठान र रोल्पाका उत्कृष्ठ शिक्षक कर्मचारी तथा सहयोगी कार्यकर्तालाई सम्मान गरेको छ । प्यूठान जिल्लाबाट उत्कृष्ठ बिद्यालयको रुपमा सरुमारानी गाउपालिकाको बाङगेशालमा रहेको सरस्वती माद्ययमिक बिद्यालय परेको छ ।
कुन पालिकाका कोको शिक्षक भए उतकृष्ठ शिक्षक?
प्यूठान नगरपालिका
भूवनेश्वरी मा बि खैरा ः शोभाराम भट्टराई
त्रिवेणी प्राबिः फना भण्डारी
पद्या प्राबिः सीता खडका (बालबिकास सहजकर्ता)
स्वर्गद्धारी नगरपालिकाः
उमा महेश्वरी मा बिः रत्न बहादुर रावत
जनता मा बि बर्जिबाङः टोप बहादुर थापा
पृथ्वी प्राबि धनबाङः दिलमाया बुढा
नौबहिनी गाउपालिका
लुप्लुङ मा बिः बसन्त प्रसाद भण्डारी
गंगा माबि बहानेः नारायण पौडेल
हिमशिखर प्राबिः कमला बुढा
गौमुखि गाउपालिकाः
जनसहयोगी आधारभुतः अमृत केसी
जनज्बती आ बिः तुलसी गीरी
गौमुखि आधारभुत बिद्यालयः जित बहादुर बुढा
झिमरुक गाउपालिकाः
चिरायु माबिः सिता पोख्रेल
अमर सिंह मा बिः मधु रोका
सिता माबि कुताः बिमला केसी
मल्लरानी गाउपालिका
महेन्द्र माबि खलंगाः धुर्ब गीरी
ऐरावती गाउपालिकाः
पाटेश्वरी प्राबि पकलाः दामोदर शर्मा
शान्ति प्राबिः सिमा घर्ती
माण्डबी गाउपालिकाः
गणेश मा बि तिरामःबलराम पुन
माण्डबी माबिः अजित कार्की
पर्मेश्वर प्राबिः छमा पुन








