समय : ०६:४१ pm | सोमबार , पौष ७ गते २०८२

कस्तो रहला आजको मौसम ?

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

स्वर्गद्वारी अपडेट | पौष ३ गते २०८२

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव  रहेको छैन ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ ।
 
आज दिउँसो कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहने र अन्यत्र  मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ  ।  

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

शुक्रबार भने लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम  लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

यो पनि पढ्नुहोस्