समय : ०३:१५ pm | शुक्रबार , श्रावण २ गते २०८२

प्रेस युनियन दाङ शाखाको भवन लमहीमा हुने

घडेरीमा आगामी ०८२/८३ साउन देखि सुरु हुने भएको बताइएको छ......

स्वर्गद्वारी अपडेट | असार ७ गते २०८२

श्रवण बस्नेत/ लमही।
नेपाली काङ्ग्रेस निकट छाता संगठनको रुपमा रहेको पत्रकारको संगठन नेपाल प्रेस युनियन दाङ शाखाको भवन लमहीमा निर्माण हुने भएको छ।जसका लागि दुई जना साँसदले १५/१५ लाख रुपैयाँ बिनयोजित गरिदिए पछि भबन बन्ने पक्का भएको हो।

साँसद अनराग खड्काले आफ्नो साँसद कोषबाट १५ लाख र शहरी बिकाश मन्त्रि सरोज थापा (रोज)ले १५ लाख गरि ३० लाख बजेट बिनियोजन गरेपछि लमहीको रातो डाँडामा रहेको १५ धुर जग्गामा भबन निर्माण हुने अमर झितिज भण्डारीले जानकारी दिए।

लमही नगर विकास समितिसँग माग गरिएको घडेरीमा आगामी ०८२/८३ साउन देखि सुरु हुने भएको बताइएको छ ।

यो पनि पढ्नुहोस्