दाङ। हेर्दा जिउ नै सिरिङ हुने अग्ला भिर–पहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा जो कोहीलाई नै आश्चर्य लाग्ने गर्दछ।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका-१५ स्थित भरतपुरका स्थानीयको घरमा जोखिम मोलेर जङ्गली माहुरीको मह काढ्दै सुनसरीका मदनकुमार यादव ।

