समय : ०९:२० am | सोमबार , वैशाख ३ गते २०८१

ज्यान जोखिममा राखेर मह काढ्दै

स्वर्गद्वारी अपडेट | फागुन १४ गते २०८०

दाङ। हेर्दा जिउ नै सिरिङ हुने अग्ला भिर–पहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा जो कोहीलाई नै आश्चर्य लाग्ने गर्दछ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका-१५ स्थित भरतपुरका स्थानीयको घरमा जोखिम मोलेर जङ्गली माहुरीको मह काढ्दै सुनसरीका मदनकुमार यादव ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page