समय : ०६:१३ am | आइतबार , भाद्र २३ गते २०८१

गहना-प्युठान सडक खण्ड बन्द हुने

स्वर्गद्वारी अपडेट | मंसिर ११ गते २०८०

प्युठान। सडक चौडा गर्नका लागि गहना–प्युठान सडक खण्ड  बन्द हुने भएको छ।
सडक डिभिजन कार्यालय प्युठानले एक सूचना जारी गर्दै यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले मंसिर १२ गतेदेखि बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ । विहान ८ बजेदेखी १२ बजेसम्म र साँझ ६ बजेदेखी ९ बजेसम्म सडक सुचारु हुने सडक डिभिजन प्युठान कार्यालयले जनाएको छ।

सडक निर्माणको समय दिउसो १ बजेदेखि बेलुका ६ बजेसम्म, बेलुका ९ बजेदेखि अर्को दिन बिहान ८ बजेसम्म सडक बन्द रहने छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्