प्युठान । मिसन स्टुडेन्ट फर स्टुडेन्ट अभियान गौमुखी गाउँपालिकामा शुरु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिती प्यूठानका अध्यक्ष क।प्रेमबहादुर विश्वकर्माको नेतृत्वमा र जिल्ला सदस्य एवं गौमुखी गाउँपालिका अध्यक्ष क.केशर सुनारको उपस्थितिमा गौमुखी गा.पा. को वडा नं(६ लिवाङस्थित श्री भृकुटी माध्यमिक विद्यालयवाट शुरु गरिएको हो ।
मिसन स्टुडेन्ट फर स्टुडेन्ट आइतबार गौमुखीको वडा नं(६ लिवाङमा अवस्थित श्री भृकुटी माध्यमिक विद्यालय, वडा नं(७ नारिकोटस्थित श्री अमृत जीवन माध्यमिक विद्यालय र वडा नं(५ ठुलावेशिमा अवस्थित श्री गौमुखी माध्यमिक विद्यालयमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरि अखिल क्रान्तिकारीले विधालय स्तरिय कमिटी गठन गरेको छ ।
विद्यालयहरुमा गठन गरिएका समितिहरु
९।श्री भृकुटी माध्यमिक विद्यालय लिवाङ,
अध्यक्षस्(सुक्मला सुनार
उपाध्यक्षस्(प्रकाश बोहोरा
उपाध्यक्षस्(प्रेमली सामत
सचिवस्(गोर बहादुर सुनार
सहसचिवस्(निर्मला बोहरा
सहसचिवस्( दिनेश बोहोरा
कोषाध्यक्षस्(जुना सामत
१५ सदस्यीय कमिटी गठन ।
१०।श्री अमृत जीवन माध्यमिक विद्यालय नारिकोट,
अध्यक्षस्(सुवास पुरी
उपाध्यक्षस्(गगनशिला के।सी
उपाध्यक्षस्(राजेश परियार
सचिवस्(करिष्मा चन्द बोहोरा
सहसचिवस्(सिलसिला केसी
सहसचिवस्( सुजन जि।सी
कोषाध्यक्षस्(अशोक जि।एम
१९ सदस्यीय कमिटी गठन ।
११।श्री गौमुखी माध्यमिक विद्यालय ठुलाबेशि,
अध्यक्षस्(धनु गिरी
उपाध्यक्षस्(सुमन सुनार
उपाध्यक्षस्(सितल वि।क
सचिवस्(अमर गिरी
सहसचिवस्(ईश्वर सुनार
सहसचिवस्(बसन्ती सुनार
कोषाध्यक्षस्(संगिता विश्वकर्मा
१८ सदस्यीय कमिटी गठन ।
यस अभियानले दुरदराजमा रहेका बिद्यार्थीहरुको वास्तविक समस्यालाई पहिचान गरि आवश्यक रणनीती बनाउन स्थानीय सरकारलाई सुझाब दिने अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।दुरदराजका सम्पूर्ण बिधालयका बिद्यार्थीहरुलाई अनिवार्य भेटने अभियान रहेको समेत विश्वकर्माले बताए।
साथै अभियानको लागि छुट्टाछुट्टै समूह विभाजन गरेर अभियान शुरु गरिएको छ।
मिसन स्टुडेन्ट फर स्टुडेन्टु अभियान प्युठान जिल्लामा रहेका नौ वटा स्थानीयमध्ये सरुमारानी गाउपालिका ,ऐरावति गाउपालिका , स्वर्गद्वारी नगरपालिका , गौमुखि गाउपालिकामा सम्पन्न भएको र अब वाकि प्युठान नगरपालिका , झिमरुक गाउपालिका , नौबहिनी गगाउपालिका मल्लरानी गाउपालिका र माण्डवि गाउपालिका रहेको छ । यिनीहरुमा पनि तत्काल गर्ने नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिती प्यूठानका अध्यक्ष क.प्रेमबहादुर विश्वकर्माले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।