समय : १०:४१ pm | शुक्रबार , चैत्र ६ गते २०८२

लालीगुराँसले वनै ढकमक्क ……

स्वर्गद्वारी अपडेट | वैशाख ९ गते २०८०
स्वर्गद्वारी अपडेट ,प्युठान।नेपालमा ३२ प्रजातिका गुराँस अभिलेख छ।भिन्न थरिको रङका गुराँसले वन नै रङ्गीचङ्गी भएर ढकमक्क भएको देख्दा जो सुकैलाई मनै लोभ्याउने गर्छ। यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ। विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ।बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ।यतिबेला प्युठानको गौमुखी गाउँपालिकाको नाङ्गीक्षेत्रको  जङ्गल गुराँसले वन नै राताम्मे बनेको छ। तस्बिर-बिजय घर्ति मगर

यो पनि पढ्नुहोस्