सन्तोष सुनार प्युठान । प्युठानमा जीप दुर्घटना एकको मृत्यु दुई गम्भिर घाईते भएका छन। आइतवार प्युठान जील्लामा तरकारी लिएर आउने लु ३च ३८५५ नम्वरको जीप भालुवाङ तर्फ फर्कदै गर्दा सरुमारानी गाउपालिका ६ मोतिपुरमा दुर्घटना भएको छ । जीप सडकबाट करिब तिनसय मिटर तल खोलामा खसेको सरुमारानी गाउपालिका ४का अस्थाई प्रहरी पोष्टका असाई गुरुलाल चौधरीले
स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । मृतक र गम्भिर घाईतेका विरण खुल्न बाकि रहेको छ ।