बुधवार एक कार्यक्रम बिच प्युठान नगरपालिकाका ३ र ६ वडाका नगरवासीलाई २०/२० जनाले २० का दरले चल्ला वितरण गरिएको नगर प्रवक्ता तथा ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठलेले जानकारी दिनुभयो। प्युठान नगरपालिका आर्थिक बिकास संयोजकमा वितरण गरिएको हो। प्युठान नगरपालिका कृषि र पशुपन्क्षीमा सम्भावना रहेको भन्दै आधुनिक व्यवसायिक कृषिको थालनी गर्ने किसानलाई कृषि क्षेत्र बाटै उद्यमशील बनाउने,महिला उद्यमी र युवाहरुलाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने नीति सहितका कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको छ ।उत्त शिर्षकमा नगरपालिकाको रु २ लाख ६१ हजार खर्च भएको नगरपालिकाका पशुपन्क्षी शाखा प्रमुख गिरिराज पौडेलले जानकारी दिनुभयो। केहि दिन अगाडि प्युठान नगरपालिका वडा २ मा निशुल्क चल्ला बितरण गरिएको थियो । नगरपालिकाले विपन्न परिबारका लागि निशुल्क चल्ला बितरण
सन्तोष सुनार प्युठान l प्युठान नगरपालिकाले विपन्न परिबारका नगरवासिलाई व्यवसाय उन्मुख बनाउन निशुल्क चल्ला बितरण गरेको छ ।
बुधवार एक कार्यक्रम बिच प्युठान नगरपालिकाका ३ र ६ वडाका नगरवासीलाई २०/२० जनाले २० का दरले चल्ला वितरण गरिएको नगर प्रवक्ता तथा ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठलेले जानकारी दिनुभयो। प्युठान नगरपालिका आर्थिक बिकास संयोजकमा वितरण गरिएको हो। प्युठान नगरपालिका कृषि र पशुपन्क्षीमा सम्भावना रहेको भन्दै आधुनिक व्यवसायिक कृषिको थालनी गर्ने किसानलाई कृषि क्षेत्र बाटै उद्यमशील बनाउने,महिला उद्यमी र युवाहरुलाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने नीति सहितका कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको छ ।उत्त शिर्षकमा नगरपालिकाको रु २ लाख ६१ हजार खर्च भएको नगरपालिकाका पशुपन्क्षी शाखा प्रमुख गिरिराज पौडेलले जानकारी दिनुभयो। केहि दिन अगाडि प्युठान नगरपालिका वडा २ मा निशुल्क चल्ला बितरण गरिएको थियो ।