प्युठान।केही दिनयता बर्षा भएपछि बुधबार प्युठान उपत्यकाको मौसम खुलको छ।धुम्म बनेको वायु मण्डल बिगत केही दिनदेखि सफा भएको छ।मौसम सफा भएसँगै प्युठानको मल्लरानी डाडा बाट नजिक रहेको बिजुवार फाँट र वरिपरीको दृश्य आज बिहान देखिएको हिमाल सुन्दर र मनमोहक देखिएको छ।तस्बिर-पत्रकार रबिन बिस्वकर्माले कैद गरेको हो।