सस्थापक संचालक समितिका सदस्य एव प्राध्यापक गिर बहादुर भण्डारीले स्वागत मन्तव्य राख्दै निर्वाचन समितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिई २०६५ सालदेखि रिक्त रहेको पदपूर्ति भएको बताएका छन । देशका विधार्थिहरुले आफ्नो हकहितको आवाज उठाउने अधिकार १४ वर्षपछी आफ्नो हातमा ल्याएको भन्दै स्ववियूका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना गर्दै प्यूठान जिल्लाका बिधार्थिहरु एकापसमा सर्वसम्मत रुपमा मिलेर शान्तिपूर्ण वातावरणमा निर्वाचन समापन भएको र राजनैतिक दलहरुलाई सिको गर्न आवश्यक भएको भन्दै देशैभरीको निर्वाचनमध्ये प्यूठानको स्ववियू निर्वाचन उदाहरणीय बनेको बताए ।
स्ववियूको निर्वाचित सभापति टेकराज केसी,सचिव प्रेमबहादुर बिश्वकर्मा,कोषाध्यक्ष भुपेन्द्र केसी र उपसभापति गगन गिरीले अबको दिनमा क्याम्पसको पूर्वाधार बिकासका निम्ति बिधार्थिहरुलाई आश्वासन नदिई काम गरेर देखाउने आआफ्ना प्रतिबद्धता प्रस्तुत गरेका छन् । क्याम्पस प्रशासन र बिधार्थिहरुमात्र नभई सम्पूर्ण अभिभावकको सहयोग र योजनावाटै क्याम्पसको समग्र पूर्वाधार बिकास सम्भव हुने बताएका छन । बिधार्थिहरुलाई क्याम्पसमै लोकसेवा कक्षा संचालन अईसिटि ल्याब एवं छात्राहरुको लागि सेनेटरी प्याडको उचित व्यवस्थापन लगायत साधारण क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा स्तरोन्नति गर्न सवै विधार्थीको सहकार्यमा विधार्थी ईतिहास कायम गर्ने कुरा जनाएका छन । क्याम्पसको हरेक गतिविधिमा सबै संगठन मिलि सहकार्य गर्ने समेत बिधार्थी नेताहरुको भनई रहेको छ । नेपाल सरकारको गुठि सस्थाका अध्यक्षमा नियुक्ति भएका प्राध्यापक एवं निर्वाचन अधिकृत डा।शिबराज पण्डितलाई बधाईज्ञापन गरिएको छ ।निर्वाचन अधिकृत डा। पण्डितले २०६५ सालमा हुन नसकेको स्ववियू निर्वाचनको तितामिठा पल बताउदै १४ बर्षपछिको निर्वाचन उदाहरणीय बनेको भन्दै बधाई दिएका छन् ।
त्यस्तै क्याम्पस सहायक प्रमुख शर्माले आफ्नो मन्तव्य राख्दै स्ववियू निर्वाचन प्रतिनिधिमा महिलाको प्रतिनिधित्व कम भएको भन्दै महिलाहरुले आफ्नो हक कायम गर्न नसकेको प्रति गुनासो ब्यक्त गरेका छन ।खच्किदो शिक्षाको गुणस्तरमा आफू दिक्दार भएको र यस्ता बेथितिलाई शिघ्रातिशिघ्र सुधार गर्नको निमित्त सम्पूर्ण बिधार्थिहरु खटिनुपर्ने बताएका छन । त्यस्तै बिधार्थीहरुले आफुले नजानेको बिषयबस्तु हचुवाको भरमा टाउको हल्लाउने बानीलाई बिस्थापित गर्दै नजानेका कुरा सोध्ने बानि बसाल्न ध्यानाकर्षण गरेका छन ।
कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख खडकाले सम्पूर्णलाई धन्यबाद दिदै स्ववियू टिमलाई बधाई दिएका छन । ५ वटै संगठन मिलि सर्वसम्मत रुपमा समापन भएको निर्वाचन जिल्लामै नमुनाको रुपमा स्थापित भएको छ । स्ववियू सवै बिधार्थिहरुको हक हितको लागि लड्ने साझा सस्था रहेको समेत बताएका छन । उहाले भन्नुभयो “अन्य जिल्लामा निर्वाचन असहज भैरहदा आफ्नो क्षेत्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन समापन हुदा हामि निकै खुशी छौ ,अव सकारात्मक रुपमा सम्पूर्ण शिक्षाको गुणस्तर सुधारमा लाग्नुपर्छ ।”त्यस्तै खडकाले क्याम्पसको पूर्वाधार बिकासमा भरिपूर्ण बनाई त्रिभुवन विश्वविद्यालयका बिभिन्न कार्यक्रमहरु ल्याउन जोडबल गर्ने बताएका छन् ।जिल्लाकै जेठो एवं महत्त्वपूर्ण क्याम्पसको रुपमा परिचित क्याम्पसलाई बिकास गरी शिक्षाको गुणस्तरमा जोड दिने जनाए । कार्यक्रमको सहजीकरण गर्दै प्राध्यापक नेत्रमणि आचार्यले सपथ ग्रहण एवम प्रमाणपत्र वितरण कार्यक्रम समापन भएको स्वर्गद्वारी अपडेट प्यूठानलाई बताए । प्यूठानमा स्ववियू निर्वाचित प्रतिनिधिको सपथ ग्रहण तथा सम्मान
केशर सुनार प्यूठान । प्यूठानमा स्ववियूको नयाँ टिमलाई सफत तथा सम्मान गरिएको छ। सोमवार जिल्लाको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्ववियू उम्मेदवारहरुलाई सपथ ग्रहण र प्रमाणपत्र बितरण गरी सम्मान गरिएको हो , । क्याम्पसका प्रमुख गुन्जबहादुर खडकाको अध्यक्षता सुरु भएको कार्यक्रममा ,प्रमुख अतिथि स्ववियू निर्वाचन अधिकृत डा।शिबराज पण्डित, सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा,सस्थापक संचालक समितिका सदस्य एव प्राध्यापक गिर बहादुर भण्डारी, सम्पूर्ण प्राध्यापक,नयाँ स्ववियू टिम लगायत सम्पूर्ण बिधार्थिहरुको उपस्थिति रहेको थियो ।
सस्थापक संचालक समितिका सदस्य एव प्राध्यापक गिर बहादुर भण्डारीले स्वागत मन्तव्य राख्दै निर्वाचन समितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिई २०६५ सालदेखि रिक्त रहेको पदपूर्ति भएको बताएका छन । देशका विधार्थिहरुले आफ्नो हकहितको आवाज उठाउने अधिकार १४ वर्षपछी आफ्नो हातमा ल्याएको भन्दै स्ववियूका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना गर्दै प्यूठान जिल्लाका बिधार्थिहरु एकापसमा सर्वसम्मत रुपमा मिलेर शान्तिपूर्ण वातावरणमा निर्वाचन समापन भएको र राजनैतिक दलहरुलाई सिको गर्न आवश्यक भएको भन्दै देशैभरीको निर्वाचनमध्ये प्यूठानको स्ववियू निर्वाचन उदाहरणीय बनेको बताए ।
स्ववियूको निर्वाचित सभापति टेकराज केसी,सचिव प्रेमबहादुर बिश्वकर्मा,कोषाध्यक्ष भुपेन्द्र केसी र उपसभापति गगन गिरीले अबको दिनमा क्याम्पसको पूर्वाधार बिकासका निम्ति बिधार्थिहरुलाई आश्वासन नदिई काम गरेर देखाउने आआफ्ना प्रतिबद्धता प्रस्तुत गरेका छन् । क्याम्पस प्रशासन र बिधार्थिहरुमात्र नभई सम्पूर्ण अभिभावकको सहयोग र योजनावाटै क्याम्पसको समग्र पूर्वाधार बिकास सम्भव हुने बताएका छन । बिधार्थिहरुलाई क्याम्पसमै लोकसेवा कक्षा संचालन अईसिटि ल्याब एवं छात्राहरुको लागि सेनेटरी प्याडको उचित व्यवस्थापन लगायत साधारण क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा स्तरोन्नति गर्न सवै विधार्थीको सहकार्यमा विधार्थी ईतिहास कायम गर्ने कुरा जनाएका छन । क्याम्पसको हरेक गतिविधिमा सबै संगठन मिलि सहकार्य गर्ने समेत बिधार्थी नेताहरुको भनई रहेको छ । नेपाल सरकारको गुठि सस्थाका अध्यक्षमा नियुक्ति भएका प्राध्यापक एवं निर्वाचन अधिकृत डा।शिबराज पण्डितलाई बधाईज्ञापन गरिएको छ ।निर्वाचन अधिकृत डा। पण्डितले २०६५ सालमा हुन नसकेको स्ववियू निर्वाचनको तितामिठा पल बताउदै १४ बर्षपछिको निर्वाचन उदाहरणीय बनेको भन्दै बधाई दिएका छन् ।
त्यस्तै क्याम्पस सहायक प्रमुख शर्माले आफ्नो मन्तव्य राख्दै स्ववियू निर्वाचन प्रतिनिधिमा महिलाको प्रतिनिधित्व कम भएको भन्दै महिलाहरुले आफ्नो हक कायम गर्न नसकेको प्रति गुनासो ब्यक्त गरेका छन ।खच्किदो शिक्षाको गुणस्तरमा आफू दिक्दार भएको र यस्ता बेथितिलाई शिघ्रातिशिघ्र सुधार गर्नको निमित्त सम्पूर्ण बिधार्थिहरु खटिनुपर्ने बताएका छन । त्यस्तै बिधार्थीहरुले आफुले नजानेको बिषयबस्तु हचुवाको भरमा टाउको हल्लाउने बानीलाई बिस्थापित गर्दै नजानेका कुरा सोध्ने बानि बसाल्न ध्यानाकर्षण गरेका छन ।
कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख खडकाले सम्पूर्णलाई धन्यबाद दिदै स्ववियू टिमलाई बधाई दिएका छन । ५ वटै संगठन मिलि सर्वसम्मत रुपमा समापन भएको निर्वाचन जिल्लामै नमुनाको रुपमा स्थापित भएको छ । स्ववियू सवै बिधार्थिहरुको हक हितको लागि लड्ने साझा सस्था रहेको समेत बताएका छन । उहाले भन्नुभयो “अन्य जिल्लामा निर्वाचन असहज भैरहदा आफ्नो क्षेत्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन समापन हुदा हामि निकै खुशी छौ ,अव सकारात्मक रुपमा सम्पूर्ण शिक्षाको गुणस्तर सुधारमा लाग्नुपर्छ ।”त्यस्तै खडकाले क्याम्पसको पूर्वाधार बिकासमा भरिपूर्ण बनाई त्रिभुवन विश्वविद्यालयका बिभिन्न कार्यक्रमहरु ल्याउन जोडबल गर्ने बताएका छन् ।जिल्लाकै जेठो एवं महत्त्वपूर्ण क्याम्पसको रुपमा परिचित क्याम्पसलाई बिकास गरी शिक्षाको गुणस्तरमा जोड दिने जनाए । कार्यक्रमको सहजीकरण गर्दै प्राध्यापक नेत्रमणि आचार्यले सपथ ग्रहण एवम प्रमाणपत्र वितरण कार्यक्रम समापन भएको स्वर्गद्वारी अपडेट प्यूठानलाई बताए ।