कार्यक्रममा नगरप्रमुख बिष्णु योगि , नगरप्रमुख स्वकीय सचिव पुस्कर शर्मा , विद्यालयका प्र .अ . नर बहादुर घर्तिमगर , व्यवथापक समितिका अध्यक्ष दुर्ग बहादुर सुनार , शिक्षकहरु तथा विद्यार्थीको सहभागीता रहेको थियो । नगर प्रमुख योगीले गरे ४ कोठे शैक्षिक भवनको शिलान्यास
सन्तोष सुनार प्यूठान । प्युठान नगरपालिका ५ जुम्रीकाढाको आज सोमवार सिद्ध माध्यमिक विद्यालयको ४ कोठे शैक्षिक भवनको शिलान्यास प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिले गर्नु भएको छ ।
विद्यालयको ४ कोठे शैक्षिक भवनको लागि प्यूठान नगरपालिकाको राष्ट्रपति शैक्षिक सुधार योजनाबाट पचास लाख परेको विद्यालयका प्रधानाध्याक नर बहादुर घर्ति मगरले जानकारी दिनुभयो । कार्यक्रमा नगर प्रमुख योगिले नगरपालिकाका सम्पुर्ण विद्यालहरुयमा शिक्षाको गुणस्तर बनाउने ,नगरवासीलाई शिक्षमा विशेष जोड दिने बताउनु भयो । दुर्गम गाँउठाँउमा अझ बढि प्रथामिकता रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा नगरप्रमुख बिष्णु योगि , नगरप्रमुख स्वकीय सचिव पुस्कर शर्मा , विद्यालयका प्र .अ . नर बहादुर घर्तिमगर , व्यवथापक समितिका अध्यक्ष दुर्ग बहादुर सुनार , शिक्षकहरु तथा विद्यार्थीको सहभागीता रहेको थियो ।