हेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी "बिश्व प्रख्यात भोजपुरको इतिहास","भोजपुरेको पौरख रास्ट्रको गौरब" र भोजपुरे खुकुरी ह्यान्डिक्राफ्ट" जस्ता नाराहरु सहितमुल नारा राखिएको महोत्सव हेर्न आउने दर्शकहरुको नजर पर्ने ठाउँ हो भोजपुरे खुकुरी लेखिएको ब्यानर हो स्टल नं ३८ । उक्त स्टलमा सिरुपाते,बुधुने,आहाल्खोल,तरबार लगायत सामुराई जस्ता विभिन्न थरिका खुकुरी एबम हातहतियार देख्न सकिन्छ । यी यस्ता खुकुरीहरु अहिलेको पुस्ताले चिन्न नसकेको खुकुरी व्यवसाय पुर्ण बहादुर बिश्वकर्माले आफ्नो गुनासो सुनाउछन । खुकुरीलाई बनाउदा लाग्ने लागत अनुसार मुल्य तोक्दा भनेजस्तो मुल्यमा बिक्रि नभएको उहाँका छोरा पारस बि क बताउछन । खुकुरीको गुण र आकारअनुसार मुल्य तोकिएको र १ हजार देखि ६ हजार ५ सय सम्मको खुकुरी रहेको बि क बताउछन । महोत्सव को पाचौं दिनसम्म आईपुग्दा १० भन्दा बढी खुकुरी बिक्री भैसकेको छ । आधुनिक पुस्ताले पुर्खाहरुको परम्परागत सामान चिन्न नसक्नु र सस्तो खोज्नाले यी यस्ता सामानहरु ओझेलमा पर्ने समस्या रहेको बि क बताउछन । स्टल नं ३८ भोजपुरे खुकुरीको उत्पादन भोजपुरमै गरिन्छ भने सुर्यबिनायक ६ पाण्डुबजार भक्तपुरमा स्वरुप अर्थात बिक्री केन्द्र रहेको छ । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको "कृषि पर्यटन उधोग र ब्यापार : रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सन्चालन गरिएको स्वर्गद्वारी प्युठान पाचौ महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ। प्युठान महोत्सवमा भेटियो भोजपुरे खुकुरी
के आर सुनार , प्युठान /
बाजेदेखी नातिसम्म आफ्नो पेशालाई निरन्तरता दिदै आएको भोजपुरे खुकुरी यतिबेला स्वर्गद्वारी प्युठान पाचौ महोत्सवमा सजिएको छ ।
हेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी "बिश्व प्रख्यात भोजपुरको इतिहास","भोजपुरेको पौरख रास्ट्रको गौरब" र भोजपुरे खुकुरी ह्यान्डिक्राफ्ट" जस्ता नाराहरु सहितमुल नारा राखिएको महोत्सव हेर्न आउने दर्शकहरुको नजर पर्ने ठाउँ हो भोजपुरे खुकुरी लेखिएको ब्यानर हो स्टल नं ३८ । उक्त स्टलमा सिरुपाते,बुधुने,आहाल्खोल,तरबार लगायत सामुराई जस्ता विभिन्न थरिका खुकुरी एबम हातहतियार देख्न सकिन्छ । यी यस्ता खुकुरीहरु अहिलेको पुस्ताले चिन्न नसकेको खुकुरी व्यवसाय पुर्ण बहादुर बिश्वकर्माले आफ्नो गुनासो सुनाउछन । खुकुरीलाई बनाउदा लाग्ने लागत अनुसार मुल्य तोक्दा भनेजस्तो मुल्यमा बिक्रि नभएको उहाँका छोरा पारस बि क बताउछन । खुकुरीको गुण र आकारअनुसार मुल्य तोकिएको र १ हजार देखि ६ हजार ५ सय सम्मको खुकुरी रहेको बि क बताउछन । महोत्सव को पाचौं दिनसम्म आईपुग्दा १० भन्दा बढी खुकुरी बिक्री भैसकेको छ । आधुनिक पुस्ताले पुर्खाहरुको परम्परागत सामान चिन्न नसक्नु र सस्तो खोज्नाले यी यस्ता सामानहरु ओझेलमा पर्ने समस्या रहेको बि क बताउछन । स्टल नं ३८ भोजपुरे खुकुरीको उत्पादन भोजपुरमै गरिन्छ भने सुर्यबिनायक ६ पाण्डुबजार भक्तपुरमा स्वरुप अर्थात बिक्री केन्द्र रहेको छ । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको "कृषि पर्यटन उधोग र ब्यापार : रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सन्चालन गरिएको स्वर्गद्वारी प्युठान पाचौ महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ।