समय : ०७:५६ pm | शुक्रबार , चैत्र ६ गते २०८२

वर्षायामको समयलाई मध्यनजर गर्दै घरहरु सुरक्षितको लागि जुम्री खोला तटबन्धन हुँदै

स्वर्गद्वारी अपडेट | फागुन २ गते २०७९
  सन्तोष सुनार प्यूठान । प्युठान नगरपालिका ३ तथा विजयनगरस्थित जुम्री खोलाको तटबन्धन लागि काम गरिएको छ ।   वर्षायामको समयलाई मध्यनजर गर्दै खोलको घर तथा खेतबारी सुरक्षितको मार्ग अपनाउदै विजय नगरमा मुलखोलाको रुपमा रहेको जुम्रिखोलमा तटबन्धन गर्न लागेको प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुान राज श्रेष्ठले जानकारी दिए । उक्त खोलाका लागि प्रबद्धनकन लुम्बिनी प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काद्रारा २० लाख बजेट बिनियोजन गरिएको थियो। तर खोला ठुलो र वस्ति तथा खेसतयोग्य जमिन खोला देखि नजिकै भएकाले अझ मजबुद र सुरक्षित राख्न लगानीको आबश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले सोहि स्थानियवासीलाई पनि त्यसका निम्ति सबैले आ आफ्नो स्थानबाट सहयोग र पहल आव्हन गरेको बताए ।

यो पनि पढ्नुहोस्