समय : ०६:१० pm | शुक्रबार , चैत्र ६ गते २०८२

प्युठान नगरपालिकाले नगरमा रहेका  १० वटा माविका विद्यार्थीहरुलाई कराते रं तेक्वान्दो खेलकुद सिकाउने

स्वर्गद्वारी अपडेट | फागुन २ गते २०७९
  सन्तोष सुनार प्यूठान । प्युठान नगरपालिकाले   नगरमा रहेका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुलाई कराते ंतेक्वान्दो खेलकुद   सिकाउने भएको छ । रास्ट्रका)लागि)खेल)स्वास्थका)लागि)खेल नाराका राथ विद्यार्थीहरुको सुन्दर भविस्य निर्माणको लागि खेलकुद र शिक्षा लाई बैज्ञानिक ढंगले ब्यबस्थापन र संचालन गर्न सकियो भने सोचेको परिणाम निकाल्न सकिने  प्यूठान नगरपालिकाका नगर प्रमुख विष्नु योगिले बताए ।   विद्यालयमा  रहेका विद्यार्थीलाई  रास्ट्रिय रेफृ, ब्ल्याक बेल्ट  तथा प्यूठान जिल्लाका स्वतोकान करातेका  प्रमुख प्रशिक शंकर सुनार  र रतेक्वान्दो रास्ट्रिय रेफ्री तथा प्यूठान जिल्लाका तेक्वानदो खेलका   प्रमुख प्रशिक  बिष्णु कुमार थापा मगरले खेल सिकाउनु हुनेछ । यो कार्यक्रम परिक्षणको लागि केही महिना लागू गरिने छ त्यसपछि परिणाम  आएपछि  सुझाव अनुशार बाकी निर्णय लिइ अगाडि बढाउने प्यूठान नगरपालिको जनाएको छ । खेलकुद आज प्यूठान नगरपालिका ५ जुम्री काडमा रहेको सिद्ध माध्यमिक र प्यूठान नगरपालिका ६ माझकोटमा रहेको जनता माध्यमिकबा सुरु गरेकोस्वतोकान करातेका  प्रमुख प्रशिक शंकर सुनारले जानकारी दिए ।

यो पनि पढ्नुहोस्