समय : ०६:१० pm | शुक्रबार , चैत्र ६ गते २०८२

 जिल्ला समन्वय समिती प्युठानको नाममा रहेको साडेखोलाकोजग्गा जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानलाई हस्तान्तरण

स्वर्गद्वारी अपडेट | माघ २६ गते २०७९
  सन्तोष सुनार प्यूठान । प्युठान नगरपालिका ३ बिजयनगर स्थित साडेखोलामा जिल्ला समन्वय समिती प्युठानको नाममा रहेको जग्गा जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानलाई हस्तान्तरण  गरिएको प्यूठान नगरपालिका ३ का वडाअध्यक्ष  सुमन राज श्रेष्ठ तथा प्यूठान नगरपालिका प्रवक्त  सुमन राज श्रेष्ठले  जानकारी दिनुभयो । वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय प्राुख  हेमराज पाण्डे,  प्युठान  नगरपालिका वडा न. ३ का जनप्रतिनधि, जिल्ला प्रशासन कार्यालय प्युठानका प्रतिनिधि र नापी कार्यालय लगायतको उपस्थिति  रहेको थियो । रोहबरमा जग्गाको अवस्था अनि नापजाँच गरिएको छ। प्रशासानिक प्रक्रिया र आबश्यक पहलका साथ चाडै नै उक्त स्थानमा जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानको  आफ्नै भबन बन्ने अध्यक्ष  क्षेष्ठल बताउनु भयो ।।

यो पनि पढ्नुहोस्