
ज्यो. पं. पुर्ण प्रसाद खतिवडा
जेठ ५ गते २०८२ को राशिफल

अधिकार प्राप्त गर्ने समय रहेकाेछ राज्यबाट मान सम्मान पाउने याेग रहेकाेछ ।दाम्पत्य जीवन सुखमय रहनेछ । अधुरा काम पूरा हुनेछन् ।

आफ्नाे प्रयासमा गरिएका कामबाट दीर्घकालिन फाइदा हुनेछ । आफन्त जनबाट सहयोग साथ मिल्नेछ । यात्रा सफल रहनेछ ।

नयाँ कामका विभिन्न अवसर हरू प्राप्त हुनेछन् । श्रमकाे उचित मुल्याङ्कन हुनेछ । साझेदारीकाममा पनि साेचे जस्तने फाइदा हुनेछ ।

आज मनमा देखिने अस्थिरता रअधैर्यताले निर्णायक क्षमतामा कमी आउनेछ तर्क वाद विवादबाट टाढै रहनु हाेला गाईलाई खान दिएर गरेकाे कामले सफलता मिल्नेछ ।

शुभ कर्मका लागि मनमा सु विचार आउनेछ । धार्मिक तथा सामाजिक काममा मन लाग्नेछ । कर्मानुसारकाे फल प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय रहला ।

काम दाम नाम प्रतिष्ठा कमाउने समय छ । पराेपकारकाे क्षेत्रमा लगानी गर्दा दीर्घकालीन फाइदा हुनेछ । श्रमको उचित मुल्यांकन हुनेछ ।

आज ठीक समयमा सही निर्णय गर्ने किसिमकाे समय रहेकाेछ । साेचेका शुभ कुरा पूरा हुनेछन् । साझेदारी कममा सफलता मिल्नेछ ।

अध्याय अध्यापमा गिरावट आउन सक्छ । नैराश्यता नै मनकाे नाईके बन्न सक्छ । मन मिल्ने साथीकाे सहयोग भने मिल्नेछ । माछालाई खान दिएर गरेकाे कामले सफलता पाउनेछ ।

बाेलीकाे प्रभाव रहनेछ । नयाँ कर्मकाे मार्ग पत्ता लाग्नाले मन प्रसन्न रहनेछ । धार्मिक चिन्तन हुनेछ । सरकारी जागिरे भए पदाेन्नतिकाे याग रहेकाे छ ।

नयाँ कामकाे थालनी हुनेछ । धार्मिक तथा सामाजिक काममा सफलता मिल्नेछ । आफन्त र मित्रहरूकाे सहयोग मिल्नेछ ।

धार्मिक सफलता मिल्नेछ विशिष्ट व्याक्तिलाई प्रभावित बनाएर काम लिन सकिनेछ । अध्यायन अध्यापनमा सफलता मिल्नेछ ।

अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने छ घरायसी वातावरण असामान्य रहन सक्छ यात्रामा सावधानी अपनाउनु हाेला । भँगेरालाई खान दिएर काम थालनी गर्नुहाेला ।