समय : १०:०५ pm | मङ्गलबार , फागुन १२ गते २०८२

प्युठानमा रोज राणाको अग्रता शुरु

स्वर्गद्वारी अपडेट | मंसिर ७ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ।  प्युठान प्रदेश २ मा मतगणना शुरु देखि नै पछाडी परेका वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका सरोज थापा (रोज राणा) ले अहिले नेकपा एमालेका उम्मेदवार हरि रिजाल भन्दा अगाडी पुगेका छन । पछिल्लो मत परिणाम अनुसार काग्रेसका राणाले १४ हजार ७८ मत प्राप्त गर्दै एमालेका रिजाललाई उछिनेका हुन । रिजालले १३ हजार ९ सय ६२ मत प्राप्त गरेका छन । रिजाल भन्दा १ सय १६ मतले राणा अगाडी रहेका छन । मतगणनाको शुरूवाती चरण देखि नै पछाडी परेका राणालाई झिमरुक गाउँपालिकाले अग्रता दिएको हो ।

यो पनि पढ्नुहोस्