समय : ०८:४१ pm | मङ्गलबार , फागुन १२ गते २०८२

ललितपुर क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्कालाई पछ्याउँदै पम्फा भुसाल, तोसिमा तेस्रो स्थानमा

स्वर्गद्वारी अपडेट | मंसिर ५ गते २०७९
स्वर्गृद्वारी अपडेट प्युठान । ललितपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले एमालेका उम्मेदवार अमृत खड्कालाई पछ्याउन थाल्नु भएको छ।
ताजा मतपरिणाम अनुसार भुसाल दोस्रो स्थानमा हुनुहुन्छ। एमालेका उम्मेदवार खड्का ७ सय ८५ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । भुसालले अहिलेसम्म ६ सय ९४ मत ल्याउनु भएको छ। यसअघि दोस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की तेस्रो स्थानमा पुग्नु भएको छ। उहाँले ६ सय ७५ मत पाउनु भएको छ।  

 

यो पनि पढ्नुहोस्