समय : ०५:३७ pm | मङ्गलबार , फागुन १२ गते २०८२

सभामुख सापकोटाद्वारा मतदान

स्वर्गद्वारी अपडेट | मंसिर ४ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ,  सभामुख अग्निप्रसाद सापकोटाले भोट हाल्नु भएको छ ।
सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे मतदान केन्द्रबाट उहाँले मतदान गर्नु भएको हो ।

यो पनि पढ्नुहोस्