समय : ०५:३७ pm | मङ्गलबार , फागुन १२ गते २०८२

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

स्वर्गद्वारी अपडेट | मंसिर ४ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।
उहाँले  बिहान ७ बजेर १५ मिनेटमा भरतपुर महानगरपालिका–१४ मा रहेकाे नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।

यो पनि पढ्नुहोस्