समय : ०१:१५ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

उर्लियो जुम्रीखोला

स्वर्गद्वारी अपडेट | असार २२ गते २०८१


प्रकाश वैद्य ,प्यूठान ।शुक्रवार देखी लगातार परेको बर्षाका कारण जुम्री खोलामा पानीको बहाव बढ्दै गएको छ ।
यतिवेला जुम्रीखोला उलिएको अवस्था छ । जुम्रीखोला आसपासका क्षेत्रका जनमानसहरुलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्