Logo
समय : ०५:०३ am | शुक्रबार , फागुन १४ गते २०८२
  • मुख्य समाचार
  • स्थानीय/प्रदेश
  • राजनीति
  • कृषि
  • मल्टिमिडिया
  • जनप्रतिनिधि
  • अन्तर्बार्ता
राशिफल
X
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • स्थानीय/प्रदेश
  • अर्थ बाणिज्य
  • कृषि
  • जनप्रतिनिधि
  • अन्तर्बार्ता
  • आजको तस्वीर
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • सम्पादकीय
  • मल्टिमिडिया
  • लेख
  • खेलकुद
  • विश्व
  • विविध

नौबहिनीमा दाँत रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन

स्वर्गद्वारी अपडेट | चैत्र ३० गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ।नौबहिनी गाउँपालिकामा दाँत रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।प्युठान अस्पताल सम्म पहुच नभएका नागरिककाे सेवाका लागि वडा स्तरमा  बुधबारबाट शिबिर सन्चालन गरिएको हाे ।नौबहिनी गाउपालिका ६ काे लुङ स्वास्थ्य चौकीबाट शिबिरकाे थालनी गरिएको छ । जिल्ला अस्पताल प्युठानका दन्त चिकित्सक प्रमिला खनालले शिबिरकाे पहिलो दिन १ सय २५ जनाकाे दात परिक्षण गरेकाेमा ३५ जनाकाे दात फालिएको छ । यस्तै २५ जनालाई थप उपचारका लागि रिफर गरिएको गाउपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले बताएका छन् । शिबिरमा दात किराले खाएका , गिजा सुन्नियका, पाकेका समस्या भएको पाइएकाे छ ।गाउपालिकाले आर्थिक बर्ष २०७९/०८० काे बजेटबाट अस्पताल सम्म कम पहुच भएका नागरिककाे आँखा तथा दात सम्बन्धि शिबिर सन्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले बताएका छन । पालिकाले यस अघि आखा शिबिर सम्पन्न गरिसकेकाे छ ।हरेक नागरिककाे शिक्षा , स्वास्थ्य र पुर्बाधारमा पहुँच सहित सुधार गर्ने गाउपालिकाकाे लक्ष्य रहेको र साेहि अनुसार कार्यक्रम अगाडि बढाइएको गाउपालिका अध्यक्ष दिल बहादुर थापाले बताए ।

यो पनि पढ्नुहोस्

एमालेका ११० जना नेता कार्यकर्ता कांग्रेस  प्रवेश  
रविले दिए सुर्य थापालाई दनक
आज ७५ औँ प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा
मुक्ति मावि रातामाटाको ७४ औं बार्षिक उत्सब
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने
मन्दिरमा नेपालि कम्युनिष्ट पार्टीको झण्डा–ब्यानर
रोल्पामा निर्वाचन प्रहरीमाथि ‘गुरुबा’द्वारा कुटपिट

भर्खरै प्रकाशित

कुरिरहेकी ती शहिदकी आमा

एमालेका ११० जना नेता कार्यकर्ता कांग्रेस  प्रवेश  

रविले दिए सुर्य थापालाई दनक

आज ७५ औँ प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

मुक्ति मावि रातामाटाको ७४ औं बार्षिक उत्सब

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

ट्रेण्डिङ्ग

  • १ एमालेका ११० जना नेता कार्यकर्ता कांग्रेस  प्रवेश  

  • २ माण्डवीमा एच.पि.भि खोप अभियान सञ्चालन हुदै

  • ३ मुक्ति मावि रातामाटाको ७४ औं बार्षिक उत्सब

  • ४ सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • ५ सडक बिस्तारको लागि आफै घर भत्काउदै

Logo
स्काई ल्याण्ड मल्टिमिडिया प्रा.लि
द्धारा सञ्चालित
सुचना विभाग दर्ता नं.
३७९२/२०७९/०८०

सम्पर्क नम्बर: 086-460261
प्युठान न.पा -४,विजुवार,प्युठान
प्रबन्ध निर्देशक : लव कु. अधिकारी
प्रधान सम्पादक: मन्जु के.एम
9847987650
समाचार प्रमुख: राधिका भुषाल

बिज्ञापनको लागि:

086-460261
9849616863
sworgadwariupdate@gmail.com

Skyland Multimedia 2026 © - ALL rights reserved