स्वर्गद्वारी अपडेट समचार डेक्स । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालतकपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।उनी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिए ।न्यायाधीश गिरीविरुद्ध बलात्कारको उजुरी परेपछि उनलाई न्याय परिषदले छानबिनमा तानेको थियो ।
कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ








