समय : ०३:५८ am | शुक्रबार , फागुन १४ गते २०८२

सल्यानमा करेन्ट लागेर एकको मृत्यु

स्वर्गद्वारी अपडेट | चैत्र २५ गते २०७९
स्वर्गद्वारी अपडेट समचार डेक्स ।सल्यानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।जिल्लाको शारदा नगरपालिका २ डाँडागाउँका ४२ बर्षीय प्रलाद शाहको करेन्ट लागेर शनिवार मृत्यु भएको हो । करिब ३स्५० बजेको समयमा छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा वाईफाई फाईबर लाईन बिस्तार गर्नकोलागी बिद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागी शाह गम्भीर घाइते भएका थिए ।घाइते उनलाइ स्थानिय दिर्घायु मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागी जिल्ला अस्पताल सल्यानमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।  

यो पनि पढ्नुहोस्