समय : ११:३० pm | बिहिबार , फागुन १४ गते २०८२

लुम्बिनी प्रदेश कांग्रेस सचेतकमा निमा गिरी नियुक्त

स्वर्गद्वारी अपडेट | फागुन ३० गते २०७९
  स्वर्गद्वारी अपडेट समचार डेक्स  ।लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा सांसद् निमा गिरी नियुक्त भएकी छन्।नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद् बनेकी प्युठानकी गिरीलाई कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लिबहादुर चौधरीले सचेतकमा नियुक्ती दिएका हुन्।गिरी यसअघि संस्थापनइतर पक्षबाट लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा आकांक्षी थिइन्। लुम्बिनी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस दोस्रो दल रहेको छ  

यो पनि पढ्नुहोस्