समय : ०८:३६ pm | बिहिबार , फागुन १४ गते २०८२

ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु, ७ जना गम्भिर घाइते

स्वर्गद्वारी अपडेट | फागुन २५ गते २०७९
स्वर्गद्वारी अपडेट समचार डेक्स  ।रोल्पामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु, ७ जना गम्भिर घाइते भएका छन ।जिल्लाको हबनबाट रोडमा काम गर्ने मजदुर लिएर भाङ्गोबारी तर्फ जादै गरेको रा १ त १७२५ नम्बरको ट्याक्टर त्रिवेणी गाउँपालिका २ शहिद मार्गमा अनियन्त्रीत भएर सडकबाट खस्दा दुर्घटना भएको हो । घाइतेहरु मध्य ६ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र एक जनालाइ थप उपचारका लागी कोहलपुर रिफर गरीएको प्रहरीले जनाएको छ । अन्य ५ जनाको अवस्था पनी गम्भिर रहेको प्रहरीबताएको छ । । ट्रयाक्टर चालक दाङको घोराही उपमहानगरपालिका ३ झिङ्नी निवासी २९ वर्षीय नविन चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्